हुराडेक दोलखामा नयाँ नेतृत्व

चरिकोट –हुराडेक दोलखामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको २७ औ बार्षिक उत्सव तथा २६ औ साधरण सभाले उद्धव प्रसाद पोखरेल अध्यक्षता नयाँ नेतृत्व चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा रुपमाया बयल कोटी सचिबमा जिवसराज खडका कोषाध्यक्षमा सुजता सिवाकोटी सह सचिबमा जित बहादुर तमाङ चयन भएका छन । त्यसैगरी सदस्यमा धुव्र आचार्य ,रजिना सुनुवार,गंगा पौडेल ,लक्ष्मी तमाङ र मोहन पाठक निर्वाचित भएका हुन ।

Shares

Be the first to comment on "हुराडेक दोलखामा नयाँ नेतृत्व"

Leave a comment

Your email address will not be published.


*