हितैषी सहकारीमा नयाँ कार्यसमिती सर्वसम्मत चयन

चरिकोट–हितैषी बहुउद्देश्यीय सहकारीको १६ औं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिती सर्वसम्मत चयन भएको छ । अध्यक्षमा माधव प्रसाद घिमिरे, उपाध्यक्षमा ढाल बहादुर कार्की, सचिव अष्टकुमार लामा, कोषध्यक्ष नवराज उप्रेती, सदस्यमा गोमा दहाल, रमिला घिमिरे, दिपक तामाङ, तुलसी गिरी, बुथी दमाई सर्वसम्मत चयन भएका छन् । त्यसैगरी  लेखा सुपरीवेक्षण समिती संयोजक भिमराज गुराँगाई, सदस्य गोकर्ण दहाल र तुलसा आचार्य चयन भएका छन् ।

Shares

Be the first to comment on "हितैषी सहकारीमा नयाँ कार्यसमिती सर्वसम्मत चयन"

Leave a comment

Your email address will not be published.


*