सुरेल समुदायसँग अन्तर्क्रिया

चरिकोट(दीस)ः गौरिशंकर गाउँपालिकाको सुरीमा सुरेल समुदायसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलवार गौरीशंकर गाउँपालिकाको आयोजनामा सो अन्तक्र्रिया सम्पन्न भएको हो ।
बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यता तथा राष्ट्रिय सभा सदस्य घनश्याम रिजालको विशेष आतिथ्यतामा अनतक्र्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की लगायतले सम्बोधन गर्नु भएको थियो । अन्तक्र्रियामा सुरेल अगुवाहरुले सुरेल समुदायका समस्याहरु प्रस्तुत गर्नु भएको थियो । सुरी सुरेल जातिको उत्पत्ति स्थल मानिन्छ ।

Shares

Be the first to comment on "सुरेल समुदायसँग अन्तर्क्रिया"

Leave a comment

Your email address will not be published.


*