सुचना नै गलत

चरिकोट–विहिबार दोलखा प्रहरी दिएको चोरी घटना सुचना गलत भएको बताएको छ । प्रहरीले आज जारी गरेको सुचनामा भने चोरीमा संलग्न भनिएका बालकहरु सिपिसिएस संस्थाको हुनुपर्नेमा भूलबस गौरीशंकर बालगृहको हुन गएको उल्लेख गरिएको छ । सुचनामा चोरीमा संलग्न बालक सिपिएस संस्थाको हुनुपर्नेमा भूलबस गौरीशंकर बालगृहको हुन गएको भन्दै खण्डन गरिएको छ । सोही सुचनाको अधार दिक्षण दैनिक तथा राष्ट्रीय तथा जिल्ला सन्चार माध्यमले सो सुचनाको आधारमा समाचार संप्रेषण गरेका थिए ।

Shares

Be the first to comment on "सुचना नै गलत"

Leave a comment

Your email address will not be published.


*