सिंगटी खोलामा एक युवक बेपत्ता

दीक्षण समाचार
चरिकोट, भदौ २९
दोलखाको विगु गाउँपालिका वडा नं. ४ सिंगटीका २९ वर्षिय सुरेश लामिछाने खोलामा बेपत्ता हुनु भएको छ । लामिछाने मानसिक रुपमा विचलित रहेको र खोलामा हामफालेर बेपत्ता हुनु भएको प्रहरी निरीक्षक राजेश सिग्देलले बताउनु भयो । उहाँका अनुसार बेपत्ता लामीछानेको खोजी कार्य जारी रहेको छ ।

Shares

Be the first to comment on "सिंगटी खोलामा एक युवक बेपत्ता"

Leave a comment

Your email address will not be published.


*