सहमतिपछि ताला खुल्यो

चरिकोट(दीस)ः तामाकोशी गउँपालिकाको कार्यालयमा गरिएको तालबन्दी खुलेको छ । तामाकोशी गाउँपालिका वडा नम्बर तीनका अध्यक्ष निलम्बनमा परेपछि कार्यबाहक अध्यक्ष को बन्ने भन्ने विवादका कारण वडा कार्यालय र गाउँपालिका कार्यालयमा लगाइएको ताला बुधवार सहमती भएपछि खुलेको हो ।
निमित्त वडा अध्यक्षको जिम्मेवारी आलोपालो प्रणाली अनुसार पाउने गरी सहमती भएपछि तालवन्दी खुलेको तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसी ले जानकारी दिनुभयो । अध्यक्ष केसीका अनुसार वडा सदस्यहरुले ३÷३ महिना कार्यवाहक वडाध्यक्षको रुपमा काम गर्ने उहाँको भनाई रहेको छ । तर आलोपालो कार्यवाहक अध्यक्ष बन्ने कानुनी ब्यवस्था भने विद्यमान

Shares

Be the first to comment on "सहमतिपछि ताला खुल्यो"

Leave a comment

Your email address will not be published.


*