सवारी चालकलाई ट्राफिक सचेतना

चरिकोट(दीस)ः जिल्ला ट्राफिक कार्यालय दोलखाले सवारी चालकहरुलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । बिहिवार कार्यालयले सो कार्यक्रम सञ्चालन गरेको हो ।
जिल्ला ट्राफिक कार्यालय दोलखाको आयोजनामा बोलेरो चालकहरुलाई सचेतना कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख ठाकुरप्रसाद भट्राईले जानकारी दिनुभयो । कार्यक्रममा ट्राफिक नियम, चालकने पालना गर्नु पर्ने नियमहरु तथा कानुनी प्रावधानका विषयमा सहभागीहरुलाई जानकारी दिइएको प्रमुख भट्राईले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "सवारी चालकलाई ट्राफिक सचेतना"

Leave a comment

Your email address will not be published.


*