इनरुवा (सुनसरी), २३ कात्तिकः सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ । सशस्त्र प्रहरी बल–४ नम्बर गणका उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार गत असोज ११ र १२ गतेको बाढीबाट सीमास्तम्भमा क्षति भएनभएको यकिन गर्न संयुक्त टोलीले बिहीबार निरीक्षण गरेको हो । टोलीले सीमास्तम्भ एक सय ८२ देखि दुई सय ११ नम्बरसम्म निरीक्षण गरेको उहाँले बताउनुभयो । –––
संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण
Posted By: दीक्षण दैनिक २३ कार्तिक २०८१, शुक्रबार १२:३८
२३ कार्तिक २०८१, शुक्रबार १९:१४
Epaper 2081/07/23
२३ कार्तिक २०८१, शुक्रबार १२:५७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
२३ कार्तिक २०८१, शुक्रबार १२:५०
सुनको मूल्य तोलामा रु दुई हजारले बढ्यो
२३ कार्तिक २०८१, शुक्रबार १३:१०
जलवायु परिवर्तन प्रभावको असर विदेशी पर्यटक चरामा
२३ कार्तिक २०८१, शुक्रबार ११:५२
बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी
२३ कार्तिक २०८१, शुक्रबार १२:३८
संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण
२३ कार्तिक २०८१, शुक्रबार १०:२९
उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन
२३ कार्तिक २०८१, शुक्रबार ११:२५
Be the first to comment on "संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण"