संक्रमितलाई सङ्क्रमितबाटै टीका

अहिले पाँच जनालाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ  । पछिल्लो समय लक्षणसहितका संक्रमित देखिएका छन् । अहिले अस्पतालमा रहेका १८ जनालाई नै अक्सिजन दिनुपर्ने अवस्था रहेको व्यवस्थापक वलीले बताए । दशैँका समयमा पनि स्वास्थ्यकर्मी अहोरात्र खटिएको जनाइएको छ ।

Shares

Be the first to comment on "संक्रमितलाई सङ्क्रमितबाटै टीका"

Leave a comment

Your email address will not be published.


*