शैलुङ गाउँपालिकाले रक्तदान कार्यक्रमको आयोजना गर्ने

चरिकोट(दीस)ः शैलुङ गाउँपालिकाले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । बैशाख २१ गते गाउँपालिकाले गाउँपालिका भवनमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो । नेपाल रेडक्रस सोसाइटी दोलखाको प्राविधिक सहयोगमा गाउँपालिकाले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको शैलुङ गाउँपालिकाले जानकारी दिएको छ । रक्तदानमा उत्साहपूर्वक सहभागि हुन स्थानीयहरुलाई गाउँपालिकाले आग्रह गरेको छ ।

Shares

Be the first to comment on "शैलुङ गाउँपालिकाले रक्तदान कार्यक्रमको आयोजना गर्ने"

Leave a comment

Your email address will not be published.


*