शैलुङ गाउँपालिकामा डुबेर एक बालकको मृत्यु

चरिकोट (दीस) – दोलखाको शैलुङ गाउँपालिकामा डुबेर एक बालकको मृत्यु भएको छ । पालिकाको वडा ८ का १९ महिने भुपेन्द्र भुजेलको घरमा राखेको बाल्टिनमा डुवेर मृत्यु भएको स्थानीयले बताएका छन् । मृतक भुजेल होमबहादुर भुजेलका छोरा हुन ।

Shares

Be the first to comment on "शैलुङ गाउँपालिकामा डुबेर एक बालकको मृत्यु"

Leave a comment

Your email address will not be published.


*