शुभकामना सहित विदाई

चरिकोट(दीस)ः प्रदेश स्तरीय १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दोलखाको तर्फबाट भाग लिनका लागि जान लागेका खेलाडिहरुलाई शुभकामना सहित विदाई गरिएको छ । आइतवार सदरमुकाम चरिकोटमा खेलाडिहरुको विदाई गरिएको हो ।
दोलखाको तर्फबाट प्रतियोगितामा भागलिन जाने खेलाडिहरुलाई एक कार्यक्रमका विच शुभकामना तथा पोषाकसहित विदाई गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरी शिवाकोटीले जानकारी दिनुभयो । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा चौधौं राष्ट्रपति रनिङशिल्ड चितवनमा हुँदै छ ।

Shares

Be the first to comment on "शुभकामना सहित विदाई"

Leave a comment

Your email address will not be published.


*