शिक्षक संघको प्रतिनिधिसभा फागुन १९ गते

चरिकोट(दीस)ः नेपाल शिक्षक संघ दोलखाको प्रतिनिधि सभा आगामी शनिबार हुने भएको छ । सदरमुकाम चरिकोटको पशुपति कन्या मन्दिर माविमा हुने भएको हो । नेपाल शिक्षक संघको वार्षिक प्रतिनिधि सभा फागुन १९ गते हुने नेपाल शिक्षक संघ दोलखाका सचिव राजेश बस्नेतले जानकारी दिनुभयो । प्रतिनिधिसभामा शिक्षकका पेशागत सुरक्षा, विद्यमान शैक्षिक सवालहरु लागायतका विषयहरुमा छलफल गरिने सचिव बस्नेतको भनाई रहेको छ ।

Shares

Be the first to comment on "शिक्षक संघको प्रतिनिधिसभा फागुन १९ गते"

Leave a comment

Your email address will not be published.


*