विज्ञान विशेष महत्त्वपूर्ण ४५ प्रश्नहरु :-

1.अल्कोहल -115°c मा जम्छ भने पारो कतिमा जम्छ?
– (-39°c)
2. Absolute zero कति डिग्री सेल्सियस हुन्छ ?
– (-273°c)
3. 1 kg पिन्ड भएको बस्तुको तापक्रम 1°c बढाउन आवश्यक ताप शक्तिलाई के भनिन्छ ?
– विशिष्ट तापधारण क्षमता
4. सबैभन्दा बढी विशिस्ट तापधारण क्षमता भएको तरल पदार्थ कुन हो?
– पानी
5.पानीको विशिस्ट तापधारण क्षमता कति हुन्छ?
– 4200J/Kg°c
6. पानीलाई 0°c देखी 4°c सम्म तताउदा के हुन्छ?
– आयतन घट्छ
7.पानीको घनत्वो कति डिग्री सेल्सियस सम्म नापिन्छ?
– 4°c
8. सुचाल्क वस्तुमा ताप प्रसारण हुने प्रक्रियालाई के भनिन्छ ?
– संचालन
9. हावामा वा पानीमा ताप कुन प्रक्रियाद्वारा प्रसारण हुन्छ?
– सवाहन
10.बिना माध्यम ताप प्रसारण हुने प्रक्रिया कुन हो?
– विकिरण
11. पिण्डको cgs एकाइ के हुन्छ ?
– g (gram)
12. जुल एकाइमा तलका मध्ये कुन भौतिक नापलाई नापिन्छ ?
क) कार्य (work) ख) शक्ति
(Energy) ग) क र ख दुवै घ) कुनै पनि होइन
– ग) क र ख दुवै
13. एकाइ समयमा भेलोसिटिमा परिवर्तन हुने भौतिक नाप के हो ?
– प्रवेग
14. परमाणुको व्यास कति हुन्छ ?
– 10-10 m
15. विद्युत अवरोधलाई कुन एकाइमा नापिन्छ ?
– ओहम
16. आवृत्ति (Frequency) को एकाइ कुन हो ?
– हर्ज (HZ)
17. प्रकाशको Luminous Intensity लाई कुन एकाइमा नापिन्छ ?
– Candela (cd)
18. १ पाउण्ड बराबर कति ग्राम हुन्छ ?
– 454 Gram
19. १ माइल दुरी बराबर कति कि.मि हुन्छ ?
– 1.609 Km.
20. सरल रेखामा एक समयमा भेलिसिटि परिवर्तन गर्ने भौतिक नापको नाम के हो ?
– प्रवेग
21. पदार्थको इनर्सिया के मा निर्भर गर्छ ?
– पिण्ड
22. चालको कुन नियमले बलको परिभाषा दिन्छ ?
– पहिलो नियम
23. एउटा २०० ग्राम पिण्डको बस्तुमा १० न्युटन बल लगाउँदा कति प्रवेग उत्पन्न हुन्छ ?
– 50 m/s 2
24. एउटा कारको मेलोसिटि 10m/s छ । यो तलको कुन भेलोसिटी सँग बराबर हुन्छ ?
a) 6km/hr b) 60km/hr c) 36km/hr d) 600km/hr
– c) 36km/hr
25. तलको
कुन सुत्र बस्तुले पार गरेको दुरी पत्ता लगाउँन प्रयोग गरिन्छ ?
a) s = u+v/2 x t
b) s = ut +1/2 at 2
c) S = v2-u 2 / 2a
d) All
– d) All
26. उत्तोलकको सिद्धान्त कुन हो ?
– तौल x तौलबाहु = बल x बलबाहु
27. बन्दुकबाट छोडिएको गोलीमा काइनेटिक शक्ति हुन्छ भने बाँधमा जम्मा गरेको पानीमा कुन शक्ति हुन्छ ?
– पोटान्सियल शक्ति
28. Yellow Cake के लाई भनिन्छ ?
– यूरेनियम
29. मानिसमा मलेरिया परजिवी खोज गर्ने बैज्ञानिक को हुन् ?
– चार्ल्स लैवरन
30. १० किलो ग्राम पिण्ड भएको बस्तुलाई १० मिटर माथि तान्न कति जुल कार्य हुन्छ ?
– १००० जुल
31. भकुण्डो हान्न उचालेकव गोडामा कुन शक्ति हुन्छ ?
– स्थिरशक्ति
32. सामर्थ्य बढी भएको यन्त्रमा कस्तो गुण हुन्छ ?
– काम छिटो गर्न सक्ने
33. ढुङ्गा उचाल्दा त्यसमा ………………. सञ्चित हुन्छ ।
– स्थिर शक्ति
34. गुलेली चलाउँदा कुन शक्ति हुन्छ ?
– पोटेन्सियल
35. सूर्यबाट पृथ्वीसम्म प्रकाश आइपुग्न कति सेकेण्ड लाग्छ ?
– ५०० सेकेण्ड
36. आपतित किरणले समतल ऐनाको सतहसँग 300 को कोण बनाउँदा परावर्तित कोण कति हुन्छ ?
– 600
37. ३.३ मिटर तरङ्ग लम्बाइ भएको ध्वनिको गति ३३० मि.से भए आवृत्ति कति हुन्छ ?
– १०० हर्ज
38. हावामा ध्वनिको वेगलाई कुनले असर गर्दैन ?
– चाप
39. कुन ध्वनिको तीक्ष्णता बढी हुन्छ ?
– मसिनो तारबाट निस्कने ध्वनि
40. कुन सेलले प्रकाश शक्तिलाई विद्युत शक्तिमा रुपान्तरण गर्छ ?
– फोटोसेल
41. एमिटर ……………. नाप्न प्रयोग गरिन्छ ?
– करेन्ट
42. ड्राइसेलको Negative terminal मा कुन धानु प्रयोग गरिन्छ ?
– Zinc
43. भोल्टमिटर के नाप्न प्रयोग गरिन्छ ?
– p.d
44. विद्युत विच्छेदन गर्दा सेलको धनात्मक ध्रुवमा जोड्ने धातुलाई के भनिन्छ ?
– एनोड
45. आयोनिक पदार्थहरु कस्तो घोलकमा घुल्छ ?
– ध्रुविय घोलक

Shares

Be the first to comment on "विज्ञान विशेष महत्त्वपूर्ण ४५ प्रश्नहरु :-"

Leave a comment

Your email address will not be published.


*