विगु गााँउपालिकामा निङ्ग्रो टिप्न गएका बाबुछोरा पहिरोमा बेपत्ता

चरिकोट ःपहिरोले बगाउदा जिल्लाको विगु गाउँपालिका ७ स्थित विगु गाउँमा निङ्ग्रो टिप्न गएका २ जना बेपत्ता भएका छन्।बिगु गाउँपालिका ७, का अन्दाजी ३५ वार्षिय निम्दोर्जे शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् । पहिरोले गाउँको तिनपाटे पाखामा निङ्ग्रो टिप्न गएका दुई जनालाई बगाएर अम्माडोल खोलामा पुर्याएको र उनीहरु हराइरहेको बताइएको छ ।वडा कार्यालयका सहायक राजन बस्नेतले शेर्पाका बाबु छोरा हराएको खबर आएको बताउनु भयो ।

Shares

Be the first to comment on "विगु गााँउपालिकामा निङ्ग्रो टिप्न गएका बाबुछोरा पहिरोमा बेपत्ता"

Leave a comment

Your email address will not be published.


*