विगु गाउँपालिकामा बेपत्ता भएका तामाङको आज शव फेला

चरिकोट (दीस) –पोखरीमा डुवेर बेपत्ता भएका एक किशोरको मंगलबार शव फेला परेको छ । दोलखाको विगु गाउँपालिकाका वडा नम्बर ४ लादुकका १८ वर्षिय टिकाराम तामाङको शव फेला परेको जिल्ला प्रहरी दोलखाले जनाएको छ । सोमबार तामाङ शान्ति आर्दश माध्यामिक विद्यालय नजिकैको रहेको बुलुङसी पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएको र मंगलबार विहान १० उनको शव भेटिएको प्रहरीले बताएको छ ।

Shares

Be the first to comment on "विगु गाउँपालिकामा बेपत्ता भएका तामाङको आज शव फेला"

Leave a comment

Your email address will not be published.


*