वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

चरिकोट( दीस) – नेपाल बिद्युत प्राधिकरण दोलखाले ३९ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सदरमुकाम चरिकोटमा रहेको दोलखा वितरण केन्दले शुक्रबार आफ्नै कार्यलयमा आयोजना गरेको कार्यक्रममा ६ जना महिला र १५ जना पुरुष गरी जम्मा २१ जनाले रक्तदान गर्नुभएको नेपाल विद्युत प्राधिकरण दोलखाले जनाएको छ । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाको प्राविधिक सहयोगमा सम्पन भएको हो ।

Shares

Be the first to comment on "वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*