वाग्मती प्रदेश सरकारद्धारा दोलखाका बाढी पहिरो प्रभावितलाई ६० लाख दिने

चरिकोट (दीस) – वाग्मती प्रदेशले दोलखाको बाढी पहिरो प्रभावित क्षेत्रका लागि ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ । बागमती प्रदेश विपद्ध व्यवस्थापन निर्देशक समितिको सोमवार विहान बसेको बैठकले उक्त निर्णय गरेको हो ।
दोलखा वाग्मती प्रदेशका सांसद विशाल खड्काले बाढीपहिरोबाट बढि प्रभावित गौरीशंकर गाउँपालिकाको लागि ३० लाख रुपैयाँ, विगु गाउँपालिकको लागि १५ लाख रुपैयाँ र कालिञ्चोक गाउँपालिकाको लागि १५ लाख रुपैयाँ निकासा दिने निर्णय भएको बताएका छन् ।

यो पनि हेर्नूहोस

https://www.youtube.com/watch?v=fi-Mj4l-_7I&t=452s

Shares

Be the first to comment on "वाग्मती प्रदेश सरकारद्धारा दोलखाका बाढी पहिरो प्रभावितलाई ६० लाख दिने"

Leave a comment

Your email address will not be published.


*