चरिकोट (दीस) ः दोलखाको भीमेश्वर नगरपालिका वडा नंं ५ मा भएको “वडाअध्यक्ष कप” को उपाधि बैत्यश्वर माविले हात पारेको छ । मंगलबार भएको फाइनल खेलमा द राइजिङ स्टार स्कुललाई १–० गोल अन्तरले हराउदै बैतेश्वरले उपाधि जितेको हो । वडा नं ५ को आयोजनमा भएको यस प्रतियोगितमा सेमिफाइनमा पुगेका कालिञ्चोक माध्यमिक विद्यालय र अल्पाइन पब्लिक स्कुलले सान्त्वना स्थान प्राप्त गरेका छन् । खेलमा प्रथम भएको बैतेश्वरले नगद ७५ हजार दोस्रो भएको द राइजिङ स्टारले नगद ३५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । खेलमा सान्त्वना स्थान हासिल गरेको कालिञ्चोक माध्यमिक विद्यालय र अल्पाइन पब्लिक स्कुलले नगद १० हजार रुपैयाँ प्राप्त गरेका थिए । प्रतियोगितामा सर्वाधिक गोल कर्ता राइजिङ स्टार स्कुलका अशोक थापा,उत्कृष्ट किपर बैत्यश्वरका सनिदेवा तमाङ र उत्कृष्ट किपरको उपाधि वैत्यश्वरकै अशिम विक घोषित हुनु भएको थियो । विजेता टिम तथा खेलाडीलाई नेकपा एमालेका केन्द्रीय सदस्य रचना खड्का ,भीमेश्वर नगरपालिका नगर प्रमुख ईश्वर नारायण मानन्धरले पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगितमा दोलखाका १९ विद्यालयको सहभागिता रहेको आयोजककले बताएको छ ।
“वडाअध्यक्ष कप”को उपाधि बैतेश्वर माविलाई
Posted By: दीक्षण दैनिक १८ पुष २०८०, बुधबार १३:२५
६ आश्विन २०८१, आईतवार १२:०८
तामाकोसी हाइड्रो कम्पनीमा रहेको समस्या समाधान गर्न दोलखाका राजनैतिक दल सहमत
६ आश्विन २०८१, आईतवार १३:०६
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
६ आश्विन २०८१, आईतवार १५:५३
मन्थली नगरपालिकामा बोलेरो दुर्घटना हुदाँ एककाे मृत्युु
६ आश्विन २०८१, आईतवार १२:३३
सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड
६ आश्विन २०८१, आईतवार ०८:०२
विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै
६ आश्विन २०८१, आईतवार १७:४१
२०८१ असोज ६ गतेको इपेपर पढ्नुहोस
६ आश्विन २०८१, आईतवार १२:२४
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
६ आश्विन २०८१, आईतवार १३:५१
प्रधानमन्त्रीको अमेरिका भ्रमणः को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता
६ आश्विन २०८१, आईतवार १४:३३
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
६ आश्विन २०८१, आईतवार १०:४६
Be the first to comment on "“वडाअध्यक्ष कप”को उपाधि बैतेश्वर माविलाई"