काठमाडौमा समस्या परेका दोलखालीलाई नेपाली कांग्रेस नेता जिपछिरिङ सहितका नेताहरु सहजता गर्ने

चरिकोट (दीस) –नेपाली कांग्रेस दोलखाले जिल्ला भित्रका नागरिकलाई राजधानी काठमाडौ समस्या परेमा सहजता गर्ने बताएको छ । नेपाली कांगे्रस दोलखाले आज एक अपिल जारी गर्दै सो बताएको हो । नेपाली कांग्रेस दोलखाका सचिब सन्तोष रिमालद्धारा हस्ताक्षर गरिएको अपिलमा नेपाली कांगे्रस नेता तथा सांसद जिपछिरिङ लामा तथा नेपाली कांगे्रस दोलखाका सभापति रुद्र बहादुर खडका तथा अन्य नेताले सहजता गर्ने जनाइएको छ ।

Shares

Be the first to comment on "काठमाडौमा समस्या परेका दोलखालीलाई नेपाली कांग्रेस नेता जिपछिरिङ सहितका नेताहरु सहजता गर्ने"

Leave a comment

Your email address will not be published.


*