लकडाउनमा ःनेकपा दोलखाका ९ जना नेताहरुले राजधानीमा समस्या परेकालाई सहजिकरण गर्ने

चरिकोट (दीस) –नेकपा दोलखाले लकडाउनको कारण राजधानी काठमाडौमा समस्यामा परेका जिल्ला भित्रका नागरिकलाई सहज गराउन ९ जना नेताहरुलाई सहजीकरण गर्न जिम्मेवारी तोकेको छ । ९ वटै पालिकामा फरक फरक नेतालाई संयोजन गर्ने जिम्मेवारी दिएको नेकपा दोलखाका अध्यक्ष ईस्वर चन्द्र पोखरेलले जानकारी दिए । जिल्ला भित्रका नागरिक दुःख नपाउनु भनेर यो अभियान गरिएको पनि पोखरेलले बताए । पालिका अनुसार देहायका नेतालाई जिम्मेवारी दिएको छ ।

Shares

Be the first to comment on "लकडाउनमा ःनेकपा दोलखाका ९ जना नेताहरुले राजधानीमा समस्या परेकालाई सहजिकरण गर्ने"

Leave a comment

Your email address will not be published.


*