राष्ट्रिय वाणिज्य बैकको शाखा पाँचखालमा

काभ्रेपलाञ्चोक –(दीस)राष्ट्रिय वाणिज्य बंँैक लिमिटेडले शाखा बिस्तार गरेको छ । बैंकले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं ४, तामाघाटस्थित शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । पाँचखालमा कार्यलय विस्तार गरी सोमबारबाट कारोबार शुचारु गरेको छ । हाल विस्तार गरेको शाखासँगै बँैकका शाखा कार्यलयको संख्या   दुई सय ८८ पुगेको बताइएको छ । हाल बंैकले देशभरका ३ सय ५ ओटा एटिएम सेवा ,९९ ओटा शाखारहित बैंकिङ सेवा र ७१ वटा एक्सटेन्सन काउन्टरबाट वित्तीय सेवा प्रभाह गर्दै आइरहेको छ ।

Shares

Be the first to comment on "राष्ट्रिय वाणिज्य बैकको शाखा पाँचखालमा"

Leave a comment

Your email address will not be published.


*