राष्ट्रिय लोक भजन संस्कृति प्रतिष्ठान नेपाल दोलखाको अधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न

चरिकोट(दीस)ः राष्ट्रिय लोक भजन संस्कृति प्रतिष्ठान नेपाल दोलखाको अधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशन शनिवार सदरमुकाम चरिकोटमा सम्पन्न भएको हो ।अधिवेशनले रुद्र थपलियाको अध्यक्षतमा जिल्ला कार्य समिति गठन गरेको प्रतिष्ठान दोलखा शाखाले जानकारी दिएको छ । समितिका अन्य पदाधिकारीहरुमा खुल्ला उपाध्यक्षमा झलकप्रसाद शिवाकोटी, महिला उपाध्यक्षमा रचना उप्रेति, सचिव शिवहरी पोखरेल, सहसचिव कृष्णप्रसाद शिवाकोटी, कोषाध्यक्षमा बाबुराम शर्मा तथा सह कोषाध्यक्षमा पार्वती बस्नेत चयन हुनु भएको छ ।

Shares

Be the first to comment on "राष्ट्रिय लोक भजन संस्कृति प्रतिष्ठान नेपाल दोलखाको अधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न"

Leave a comment

Your email address will not be published.


*