राष्ट्रिय दलित पत्रकार संघ नेपाल दोलखामा नयाँ नेतृत्व

चरिकोट –राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश नं ३ को प्रथम जिल्ला भेलाले दोलखाको  जिल्ला कार्य समिति गठन गरेको छ । संघको अध्यक्षमा सुदिप रसाइली चयन भएका छन । त्यस्तै उपाध्यक्षमा एलिसा सेन्चुरी, सचिवमा उद्धव विश्वकर्मा , सह सचिवमा ईश्वर विश्वकर्मा, कोषाध्यक्षमा रेखा दर्जी चयन भएका छन ।सदस्यमा बाबुराम बि.सी, प्रदिप सेन्चुरी, रमा धनुके, विद्या परियार सदस्यमा चयन भएका छन ।

Shares

Be the first to comment on "राष्ट्रिय दलित पत्रकार संघ नेपाल दोलखामा नयाँ नेतृत्व"

Leave a comment

Your email address will not be published.


*