राप्रपा दोलखाको कार्यबाहक अध्यक्षको जिम्मेवारी विष्णु श्रेष्ठलाई

चरिकोट(दीस)ः राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको कार्यबाहक अध्यक्षको जिम्मेवारी विष्णु श्रेष्ठलाई दिइएको छ । पार्टी अध्यक्ष राजनबहादुर शिवाकोटीले वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको हो ।
आफ्नो कार्य ब्यस्तताका कारण पार्टीका गतिविधिहरु चालयमान बनाउन श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको राप्रपा दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "राप्रपा दोलखाको कार्यबाहक अध्यक्षको जिम्मेवारी विष्णु श्रेष्ठलाई"

Leave a comment

Your email address will not be published.


*