यो बर्षको भाइटीकाको साइत १० बजेर ५१ मिनेटमा

चरिकोट(दीस) ः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १० बजेर ५१ मिनेटमा रहेको जनाएको छ । समितिका अनुसार शुभसाइत सो समयमा भएपनि भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेको छ । यो बर्ष तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुदै छ । तिहारमा दाजुभाईले दीदीबहिनीको हातबाट टिका ग्रहण गरेर मनाउने चलन रहेको छ ।

Shares

Be the first to comment on "यो बर्षको भाइटीकाको साइत १० बजेर ५१ मिनेटमा"

Leave a comment

Your email address will not be published.


*