युवा सँघ दाेलखाकाे अध्यक्ष सराेज बस्नेत चयन

चरिकोट ;: युवा सँघकाे ९ अाै अधिबेशनबाट सरोज बस्नेत सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।चरिकोटमा भएकाे अधिबेशनले कमिटीको उपाध्यक्षमा सुजन श्रेष्ठ, सचिबमा सुरज खड्का, सहसचिबमा हरिबंश बुढाथोकी र मिलन खड्का, कोषाध्यक्षमा अप्सरा जिरेल चयन हुनुभएको छ ।

बस्नेतको अध्यक्षतामा ५७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।
नेकपा एमाले निकट युवा हरुको संगठन राष्ट्रिय युवासंघ नेपाल दोलखाको आजबाट चरिकोटमा नबौ जिल्ला अधिबेशन सुरु भएको थियो । चरिकोटको ए वान पार्टी प्यालेसमा सुरु भएको अधिबेशन नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा युवा संघ युवा नेपालका इन्चार्ज महेश बस्नेतले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

Shares

Be the first to comment on "युवा सँघ दाेलखाकाे अध्यक्ष सराेज बस्नेत चयन"

Leave a comment

Your email address will not be published.


*