युवा पत्रकार बस्नेत सम्मानित

चरिकोट(दीस) –दोलखाका क्रियासिल युवा पत्रकार राजन बस्नेत दोलखाको मिजिलुली कालिन्चोक साकोसको २७ औ साधारण सभामा सम्मानित भएका छन् । उनलाई साकोसले आर्थिक पुरस्कारबाट सम्मान गरेको हो । पत्रकारीता मार्फत सहकारी क्षेत्रमा योगदान गरेको भन्दै उनी सम्मानित भएका हुन । उनी दोलखामा पत्रकारीता तथा बाल अधिकार क्षेत्रमा काम गर्दै आएका छन् । उनी राष्ट्रिय प्रतिभा पुरुस्कार २०७३ बाट पनि सम्मानित भएका थिए ।

Shares

Be the first to comment on "युवा पत्रकार बस्नेत सम्मानित"

Leave a comment

Your email address will not be published.


*