यी हुन नेपाली कांग्रेसकाे दोलखामा क्षेत्र १ मा निर्वाचित हुने सात जना प्रदेश प्रतिनिधी

चरिकोट (दीस) – नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्र्तगत दोलखा प्रदेश सभा क्षेत्र नं १(क) प्रदेश महाधिवेशन प्रतिनिधि खुल्ला तर्फको सात जना विजयी भएका छन् । मत परिणाम अनुसार पारस तामाङ , चन्द्र गणेश काफ्ले, सुदर्शन कार्की , श्याम उप्रेती ,कृष्ण के. सि ,बिदुर कार्की , भिम खड्का विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

Shares

Be the first to comment on "यी हुन नेपाली कांग्रेसकाे दोलखामा क्षेत्र १ मा निर्वाचित हुने सात जना प्रदेश प्रतिनिधी"

Leave a comment

Your email address will not be published.


*