मेलुङ गाउँपालिका २ जना चालनचलनमा छुटेको २३ वर्षपछि फेरि पक्राउ

३० जेठ, काठमाडौं । असल चालचन भन्दै प्रजातन्त्र दिवसको दिन छुटेका कैदी २३ वर्षपछि फेरि पक्राउ परेका छन् ।पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–१ घर भएका ७२ वर्षीय केदार भनिने दुर्गबहादुर दमाई र सोही ठाउँका ५३ वर्षीय साधुराम भनिने खड्गबहादुर दमाई छन् ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिका २ जना चालनचलनमा छुटेको २३ वर्षपछि फेरि पक्राउ"

Leave a comment

Your email address will not be published.


*