मेलुङ गाउँपालिका बस दुर्घटनाका घाइते भएकाकाे नामावली हेर्नुहाेस

चरिकोट (दीस) –दोलखाको मेलुङ गाउँपालिकाको वडा नम्बर १ सिम्टेमा आज विहान बस दुर्घटना हँुदा घाइते भएका नामावली देहाय अनुसार रहेकाे छ ।

 

  • जिल्ला दोलखा मेलुङ गा.पा. १ पोवटी बस्ने बर्ष ३१ को नबिन प्र.ओली (अबस्था खुट्टामा चोट, सामान्य) ।
  • २. ऐ.ऐ. बस्ने बर्ष २८ की सलिना खड्का (टाउको पछाडी सुनिएको अबस्था सामान्य) ।
  • ऐ.ऐ. बस्ने बर्ष २४ की कबिता ओली ( शरिरको बिभिन्न ठाउंमा चोट अबस्था सामान्य )
  • ऐ.ऐ. बस्ने बर्ष ४२को रामचन्द्र खड्का (शरिरमा चोट नदेखिएको तर नबोल्ने )।
  • ऐ. कालिन्चोक गा.पा. ३ लामिडांडा बस्ने बर्ष २९ की पबित्रा शिवाकोटी ( निधारमा चोट अबस्था सामान्य)
  • ऐ.ऐ. बस्ने बर्ष २ को प्रमोद शिवाकोटी ( टाउकोमा चोट अबस्था सामान्य) ।
  • ऐ. मेलुङ १ पोगटी बस्ने बर्ष २६ को प्रकाश नेपाली (कम्मरमा चोट अबस्था मध्यम)
  • . ऐ. ऐ.बस्ने बर्ष २२को देबेन्द्र बहादुर बस्नेत (ढाडमा चोट अबस्था सामान्य) ।
  • ऐ.जि.दोलखा शैलुङ गा.पा.३ बस्ने बर्ष ३८ को लक्ष्मी तामाङ ।टाउको र दायां खुट्टामा फ्याक्चर । )
  • . ऐ. भि.न.पा. ३ बस्ने बर्ष ३८ की धनमाया शिवाकोटी (टाउकोमा चोट अबस्था सामान्य)।
  • . ऐ. कालिन्चोक गा.पा. ९ बस्ने बर्ष ५९ को जनक राज शिवाकोटी (छातीमा चोट अबस्था सामान्य)
  • . ऐ.ऐ. बस्ने बर्ष ६५ को रुम्बा माइला तामाङ (कम्मरमा चोट अबस्था मध्यम)।
  • .ऐ.ऐ. बस्ने बर्ष ४५ की गोमा खड्का बायां हातमा चोट अबस्था मध्यम ( गाडिले हात थिचिएको महिला) ।
  • . ऐ.ऐ. बस्ने बर्ष ३५ की सोनी तामाङ शरिरमा भित्री चोट (अबस्था मध्यम)
  • . ऐ.ऐ. मेलुङ गा.पा. १ बस्ने बर्ष ५१ को रत्न बहादुर उपरकोटी (दाहिने हातमा चोट अबस्था सामान्य) ।
  • . ऐ ऐ. बस्ने बर्ष २२ को बिकेन्द्र बस्नेत (दायां खुट्टामा चोट अबस्था सामान्य)
  • . ऐ. बस्ने बर्ष ३१ को हरिचन्द्र थपलिया (मुखमा चोट अबस्था सामान्य)
  • . ऐ.ऐ. बस्ने बर्ष ४५ को कृष्ण थपलिया (बायां हातमा चोट अबस्था सामान्य)

 

Loading

Shares