मेलुङ गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु

चरिकोट(दीस) –दोलखाको मेलुङ गाउँपालिका वडा ५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने एक जनाको घाइते भएका छन्। चट्याङ लागेर मृत्यु हुने ४० बर्षकी सितामाया श्रेष्ठ रहेकी सो गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले जानकारी दिए । चट्याङ लागेर सितासँगै रहेका दाई ४५ वर्षिया मोति बहादुर श्रेष्ठ घाइते भएको स्थानीयले बताएका छन् । घाइते उनको स्थानीय चौकीमा उपचार भइराखेको स्थानीयले बताएका छन् । दाजु बहिनि स्थानीय आफन्तको घरमा पुगी आफ्नो घर फर्किदै गर्दा चट्याङ परेको थियो ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*