मेलुङ गाउँपालिकाको सार्वजनिक सुनुवाई असार २० गते हुने

चरिकोट(दीस)ः मेलुङ गाउँपालिकाले असार २० गते सार्वजनिक सुनुवाई गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको विकास निर्माण कार्य र सेवा बारेमा उक्त दिन सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने भएको हो ।
चालु आर्थिक वर्षमा भए गाउँपालिकाबाट भए गरेका कार्यहरु, विकास निर्माण तथा सेवा प्रवाहको बारेमा जानकारी गराउन तथा जनगुनासा सुन्नकालागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको मेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकाको सार्वजनिक सुनुवाई असार २० गते हुने"

Leave a comment

Your email address will not be published.


*