मेलुङ गाउँपालिकाकाे आर्थिक बर्ष २०७७/०७८ बजेटः ५२ करोड ११ लाख ३४हजार

चरिकोट(दीस) –दोलखाको मेलुङ गाउँपालिकाले अगामी आर्थिक बर्ष २०७७/०७८ को लागि  ५२ करोड ११ लाख ३४हजार ९सय ६५रुपैँया बजेट प्रस्तुत गरेको छ ।  आज मेलुङ पालिकाकी उपाध्यक्ष कल्पना भण्डारीले छैठौ अधिबेशन तथा गाउँसभामा प्रस्तुत गरेको कुल बजेट देहाय बमोजिम हुने उल्लेख गरिएको छ ।
नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान– १२करोड ३३ लाख,
सशर्त अनुदान –१९करोड ७३ लाख रहेको उल्लेख गरिएको छ ।
 विशेष अनुदान –९० लाख,

समपुरक अनुदान– १ करोड ५० लाख,
राजश्व बाँडफाँड –६करोड ५९लाख ५५हजार ६ सय,
प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान –९९लाख ९१ हजार,
सशर्त अनुदान– १ करोड ९२ लाख ५९ हजार,
समपुरक अनुदान –३ करोड

सवारी साधन कर बाँडफाँड तर्फ – ८८ लाख १६ हजार ८ सय ५९ रुपैया,
मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनबाट उठेको अन्तःशुल्क बाँडफाँड तर्पm– ३ करोड ५२ लाख ६३ हजार ३ सय ७१ रुपैया(साउन देखि बैशाखसम्म),
अनुमानित आन्तरिक आम्दानी– १० लाख र
गत आ.व. को संचित कोष बाँकी मौज्दात– रकम ६ करोड २४ लाख ९१ हजार ३ सय ५
रहेको उल्लेख गरिएको छ ।

ःबजेटको पुर्णपाठ हेर्न यो लिङकमा हेर्नुहोस

http://www.dikshannews.com/wp-content/uploads/2020/06/melung.pdf

 

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकाकाे आर्थिक बर्ष २०७७/०७८ बजेटः ५२ करोड ११ लाख ३४हजार"

Leave a comment

Your email address will not be published.


*