मन्थली नगरपालिकामा बोलेरो दुर्घटना हुदाँ एककाे मृत्युु

चरिकोट :रामेछापको मन्थली नगरपालिकामा बोलेरो दुर्घटना हुँदा मन्थली नगरपालिका वडा नम्बर ४ सालुकी दलित महिला सदस्य पदममाया नेपालीको मृत्यु भएको छ। दुर्घटना मन्थली नगरपालिका–५ सुनारपानीमा भएको हो ।बा १८ च १८३९ नम्बरको बलेराे गाडी दुर्घटनाग्रस्त भएकाे हाे

दुर्घटनामा ६ जना घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी, प्रहरी निरीक्षक कौशल न्यौपानेले दिनु भयाे।

 

Shares

Be the first to comment on "मन्थली नगरपालिकामा बोलेरो दुर्घटना हुदाँ एककाे मृत्युु"

Leave a comment

Your email address will not be published.


*