मन्त्री काफ्लेलाई सम्मान

चरिकोट(दीस)ः बागमती प्रदेशका आर्थिक मामीला मन्त्री कुन्दनराज काफ्लेलाई दोलखा जिल्ला निर्माण ब्यावसायी संघले सम्मान गरेको छ । सोमबार मन्त्री काफ्लेलाई संघले आफ्नै कार्यालयमा सम्मान गरेको हो ।
दोलखा क्षेत्र नम्बर एक बाट बागमती प्रदेश सभामा निर्वाचित सांसद कुन्दनराज काफ्ले प्रदेशका आर्थिक मामिला मन्त्री जस्तो गरिमामय पदमा पुग्नु जिल्लाकोलागि गौरवको विषय भएकोले संघले सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको दोलखा जिल्ला निर्माण ब्यावसायी संघका अध्यक्ष राजेश थापाले बताउनुभयो ।

Shares

Be the first to comment on "मन्त्री काफ्लेलाई सम्मान"

Leave a comment

Your email address will not be published.


*