मनकारी वडाअध्यक्ष काफ्लेले दिए एक लाख घर भाडा छुट

चरिकोट (दीस) –दोलखाको तामाकोसी गाउँपालिकाका एक मनकारी वडाअध्यक्षले एक महिनाको घर भाडा छुट दिने घोषणा गरेका छन् । तामाकोसी गाउँपालिका वडा ३ का अध्यक्ष राम प्रसाद काफ्लेले सदरमुकाम चरिकोटमा रहेको घरबाट उठ्ने एक महिना भाडाको बापतकोएक लाख रुपैया नलिने घोषणा गरेका हुन । कोरोनाको महामारीले ब्यापारमा असर परेको घर भाडा छुट दिने निर्णय गरेको उनले बताए ।  एक महिनाको घर भाडा छुटले केही भएपनि राहत मिल्ने आफुले विश्वास लिएको उनले बताए ।

Shares

Be the first to comment on "मनकारी वडाअध्यक्ष काफ्लेले दिए एक लाख घर भाडा छुट"

Leave a comment

Your email address will not be published.


*