मनकारी कार्कीद्धारा तामाकोसी गाउँपालिकाका २ मिर्गौला पीडितलाई सहयोग

चरिकोट /अनिल दहाल – दोलखाको तामाकोशी गाउँपालिकाका दुई जना मिर्गौला पीडितलाई अमेरिकामा वस्ने मनकारी नेपालीहरुले सहयोग गरेका छन् । सो पालिकाका विगत चार वर्षदेखि मृगौलामा देखिएको समस्याका कारण थला परेका केशरबहादुर कार्की र संगीता कार्कीलाई ३ लाख २१ हजार १ सय २६ रुपैया उनीहरुले हस्तान्तरण गरेका हुन ।
दोलखा झुले घर भई हाल अमेरिकामा बस्दै आएका दोलखाली तामाकोशी घर भएका बालकृष्ण कार्कीको पहलमा दुई जना मृगौला पीडितलाई आर्थिक सहयोग उपलब्ध गराइएको हो । सहयोग रकम मध्ये केशरबहादुर कार्कीलाई १ लाख ७१ हजार १ सय २६ र संगीता कार्कीलाई १ लाख ५० हजार रुपैया उपलब्ध गराइएको छ ।
अमेरिकाबाट प्राप्त सहयोग सो रकम बालकृष्ण कार्कीको आमा रत्नकुमारी कार्की र नेकपा दोलखाका नेता बाबुकाजी कार्कीबाट हन्तान्तरण गरिएको छ । नेपालमा मिर्गौला पीडित बर्षेनी बढिरहेका छन् ।
मनकारी बालकृष्ण कार्कीद्धारा तामाकोसी गाउँपालिकाका २ मिर्गौला पीडितलाई सहयोग
चरिकोट ÷अनिल दहाल – दोलखाको तामाकोशी गाउँपालिकाका दुई जना मिर्गौला पीडितलाई अमेरिकामा वस्ने मनकारी नेपालीहरुले सहयोग गरेका छन् । सो पालिकाका विगत चार वर्षदेखि मृगौलामा देखिएको समस्याका कारण थला परेका केशरबहादुर कार्की र संगीता कार्कीलाई ३ लाख २१ हजार १ सय २६ रुपैया उनीहरुले हस्तान्तरण गरेका हुन ।
दोलखा झुले घर भई हाल अमेरिकामा बस्दै आएका दोलखाली तामाकोशी घर भएका बालकृष्ण कार्कीको पहलमा दुई जना मृगौला पीडितलाई आर्थिक सहयोग उपलब्ध गराइएको हो । सहयोग रकम मध्ये केशरबहादुर कार्कीलाई १ लाख ७१ हजार १ सय २६ र संगीता कार्कीलाई १ लाख ५० हजार रुपैया उपलब्ध गराइएको छ ।
अमेरिकाबाट प्राप्त सहयोग सो रकम बालकृष्ण कार्कीको आमा रत्नकुमारी कार्की र नेकपा दोलखाका नेता बाबुकाजी कार्कीबाट हन्तान्तरण गरिएको छ । नेपालमा मिर्गौला पीडित बर्षेनी बढिरहेका छन् ।

यो पनि हेर्नूहोस

https://www.youtube.com/watch?v=fi-Mj4l-_7I&t=452s

Shares

Be the first to comment on "मनकारी कार्कीद्धारा तामाकोसी गाउँपालिकाका २ मिर्गौला पीडितलाई सहयोग"

Leave a comment

Your email address will not be published.


*