मदन भण्डारी फाउन्डेशन दोलखामा नयाँ कार्यसमिति

चरिकोट–मदन भण्डारी फाउन्डेशन दोलखाको पहिलो अधिवेशनले गोपाल न्यौपानेका अध्यक्षता ५९ सदस्यीय नयाँ इकाइ गठन भएको छ । अधिवेशनले इकाइको उपाध्यक्षमा बावुकाजी कार्की , सचिबमा रोहित चन्द्र खडका , सहसचिब पुस्कर अधिकारी कोषाध्यक्षमा कमला  बस्नेत चयन भएका छन । सदस्यमा हिरा थोकर ,कालिका पाठक ,ठुला थामी ,भुवन के.सी ,धुव्र आर्चाय ,कोसिशमणी न्यौपाने मेनुका सुवेदी ,भरत ढुङगेल ,रमेश लामा , सोम बम्जम , चम्पा लामा ,कुमार गुरुङ,लाल बहादुर खडका ,केसव चौलागाई ,दिपक कुमार लामा , बाबुलाल लामा,गोमा के.सी ,शंकरलाल श्रेष्ठ,राम बहादुर श्रेष्ठ,अमर खडका ,कृष्ण कार्की,मानध्वज लामा ,रहेका छन । त्यसैगरी स्टालिन श्रेष्ठ ,सुवास रिमाल ,संन्जीव ओली,बलराम श्रेष्ठ ,रुपा शाही ,सविना श्रेष्ठ, राजु आचार्य ,सून्दर कार्की ,मिङमा शेर्पा , थिर बहादुर मोक्तान, बिक्रम कार्की ,अम्बिका गोले, मित्र जिरेल ,नारायण बुढाथोकी , रुकमणी शिबाकोटी ,इस्वर थापा ,कृष्ण बहादुरु कार्की ,शंख निमाशेर्पा,शान्त नेपाली , नविन नेपाली ,हरी ओली,सुर्य चौलागाई, सन्जु राई , गोविन्द सापकोटा ,शुक्रराज थोकर ,गणेश आले,गायत्री आचार्य,पार्वती थापा,जानुका न्यौपाने र ईस्वर कोइराला रहेका छन ।
यस अघि अधिबेसनको (नेकपा) केन्द्रिय सदस्य एवमं फाउन्डेशनका केन्द्रीय सदस्य आनन्द पोखरेलले उद्धघाटन गरेका थिए । उद्धघाटन कार्यक्रमा वोल्दै पोखरेलले फाउन्डेशन पनि नेकपाको सहयोगी संस्था भएको बताए । फाउन्डेशन सहयोगी संस्था भएकोले यसले सृजनात्मक कार्य गर्नुपर्ने पोखरेलले बताए । फाउन्डेशन का गतिविधी गाउँगाउँमा पुग्नु पर्ने पोखरेलले धारणा राखे ।

Shares

Be the first to comment on "मदन भण्डारी फाउन्डेशन दोलखामा नयाँ कार्यसमिति"

Leave a comment

Your email address will not be published.


*