भीमेश्वर ७मा फुटबल प्रतियोगिता सुरु

चरिकोट(दीस)ःवडा दशैं २०८१ को शुभ उपलक्ष्यमा भीमेश्वर नगरपालिका वडा नम्बर सातको मकैबारीमा फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिता सोमबार बाट सुरु भएको हो ।
ईको पार्कको आयोजना तथा भीमेश्वर नगरपालिकाको सह अयाोजनामा सञ्चालित सो प्रतियोगितामा २४ टिमको सहभागिता रहेको वडाध्यक्ष बिनोद तामाङले जानकारी दिनुभयो । यो प्रतियोगिता विगत सात वर्ष देखि बडा दशैंको अवसरमा सञ्चालन हुँदै आएको वडाध्यक्ष तामाङको भनाई रहेको छ ।

Shares

Be the first to comment on "भीमेश्वर ७मा फुटबल प्रतियोगिता सुरु"

Leave a comment

Your email address will not be published.


*