भीमेश्वर नगरपालिका ५ मा एक महिला मृत फेला

चरिकोट (दीस) ः आइतबार विहान देखी बेपत्ता दोलखाको भीमेश्वर नगरपालिकाकी एक महिला मृत अबस्थामा फेला परेकी े छन् । मृत फेला पर्नेमा वडा नं. ५ धर्मघर घर भएकी ४० वर्षीया शीता बस्याल रहेकी छन् । उनि घर नजिकैको खोल्सामा मृत फेला पर्नु भएको स्थानीयको भनाई रहेको छ ।बस्याल आइतबार विहान करिब ११ बजे देखि बेपत्ता भएकी थिइन् । स्थानीयले खोजी गर्ने क्रममा घरभन्दा केहि तल करिब २०० मिटर तल खोल्सामा मृत भेटिएको सो वडाका अध्यक्ष वासु श्रेष्ठले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिका ५ मा एक महिला मृत फेला"

Leave a comment

Your email address will not be published.


*