भीमेश्वर नगरपालिका १ सुस्पाक्षमावतीमा एक किशोर मृत अवस्थामा फेला

चरिकोट (दीस) ः जिल्लाको भीमेश्वर नगरपालिका १ सुस्पाक्षमावतीमा एक किशोर मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्ने किशोरमा पानीघाटका १४ वर्षीय अविरल उप्रेती रहेका छन् । उनको शब आइतबार सुपाक्षमावतीको तोरीबारी ट्यांकी छेउमा फेला परेको स्थानीयले बताएका छन् । उप्रेती गत असोज २७ गतेबाट बेपत्ता भएको परिवारीक स्रोत बताएको छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिका १ सुस्पाक्षमावतीमा एक किशोर मृत अवस्थामा फेला"

Leave a comment

Your email address will not be published.


*