चरिकोट (दीस)ः भीमेश्वर नगरपालिकाको नागरिक बैज्ञानिकहरुलाई इष्टिच्यूट अफ हिमालयन रिक्सरिडक्सन आएचएचआरबाट गत महिना ६जना उत्कृष्ट चयन हुनु भएको छ । उत्कृष्ट हुनेहरुमा उद्धव बस्नेत, आशा श्रेष्ठ, श्रवण कुमार चौलागाई, हर्क लामा, सुक्र थामी र जीवन तामाङ रहेको भीमेश्वर नगरपालिकाले जनाएको छ । उहाँहरुले जुलाई महिनामा नागरिक बैज्ञानिक अन्र्तगत राम्रो कार्य गरेवापत उत्कृष्ट घोषणा गरेको नगरपालिकाको भनाई रहेको छ ।
भीमेश्वर नगरपालिकामा जुलाईमा ६ उत्कृष्ट नागरिक बैज्ञानिक चयन
Posted By: दीक्षण दैनिक २४ श्रावण २०८१, बिहीबार २०:११
४ आश्विन २०८१, शुक्रबार १२:०४
पहिरोले सिंगटीको नवनिर्मित विद्यालयसहित बजार क्षेत्र नै जोखिममा
४ आश्विन २०८१, शुक्रबार १२:२९
प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान
४ आश्विन २०८१, शुक्रबार १०:१२
नदीजन्य पदार्थ उत्खनन रोकिँदा ढुङ्गा, गिट्टी, बालुवा चाल्ने मजदुर मारमा
४ आश्विन २०८१, शुक्रबार १०:३०
पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित
४ आश्विन २०८१, शुक्रबार १२:२२
दोलखामा मनाइयो संविधान दिवस
४ आश्विन २०८१, शुक्रबार १२:४६
सुरु भयो पदयात्राको याम
४ आश्विन २०८१, शुक्रबार १०:०३
प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै
४ आश्विन २०८१, शुक्रबार १३:१४
‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’
४ आश्विन २०८१, शुक्रबार १२:३६
Be the first to comment on "भीमेश्वर नगरपालिकामा जुलाईमा ६ उत्कृष्ट नागरिक बैज्ञानिक चयन"