भारतद्वारा ‘प्यारासिटामोल फार्म्युलेसन’को निर्यात फुकुवा

चरिकोट–भारतले प्यारासिटामोल फार्म्युलेसनको निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएका बेला भारतले केही दिन अगाडि लगाएको प्रतिबन्ध हटाएको हो । शुक्रबारदेखि यो प्रतिबन्ध हटाएको भारतको वैदेशिक व्यापार महानिर्देशनालयले जनाएको छ। गत मार्चमा भारतले २६ प्रकारका औषधि र औषधिको कच्चा पदार्थ निर्यातमा प्रतिबन्धत लगाएको थियो ।

Shares

Be the first to comment on "भारतद्वारा ‘प्यारासिटामोल फार्म्युलेसन’को निर्यात फुकुवा"

Leave a comment

Your email address will not be published.


*