बैतेश्वरका ३ वटा वडामा मतदाता मतदानबाट बन्चीत

चरिकोट :दोलखाको बैतेश्वर गाउँपालिका १ र २ का मतदान स्थलमा नेपाली कार्यकर्ताले बिहीबार रातिदेखि नै बुथ कब्जा गर्न खोजेपछि तनाब उत्पन्न भएको छ ।कांग्रेसका कार्यकर्ताले ढुंगाबुडा प्रहार गरेर अन्य दलका कार्यकर्तालाई प्रवेश गर्न नै दिएका छैनन् । वडा नं १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र २ का मतदानस्थलमा पनि उनीहरूले अवरोध गरेका छन् ।प्रहरीले नियन्त्रण गर्न सकिरहेको छैन । यद्यपि तनाब रोक्न प्रहरीले वडा २ मा हवाइ फायर गरेको छ । २०७४ को निर्वाचनमा पनि कांग्रेसका कार्यकर्ताले १ र वडा २ को बुथ कब्जा गरेका थिए ।

Shares

Be the first to comment on "बैतेश्वरका ३ वटा वडामा मतदाता मतदानबाट बन्चीत"

Leave a comment

Your email address will not be published.


*