बुद्धिजीवी संगठन दोलखाको पाँचौँ अधिवेशन सम्पन्न

चरिकोट(दीस)ः नेपाल बुद्धिजिबि संगठन जिल्ला समन्वय समिती दोलखाको पाचौँ अधिवेशन सम्पन्न भएको छ । संगठनको अधिवेशन शनिवार सम्पन्न भएको हो ।
अधिवेशनले नेपाल बुद्धिजिबि संगठन जिल्ला समन्वय समिती को अध्यक्षमा नारायण बुढाथोकी को अध्यक्षतामा नयँ कार्य समति गठन गरेको छ । कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षद्वयमा रामदेवी (रानु ) श्रेष्ठ,श्याम कुमार मैनाली, सचिवमा शिबजी प्रधान, सह सचीवमा फुर्बा तमाङ र कोषाध्यक्षमा सारादा श्रेष्ठ रहनु भएको छ । यस्तै सदस्यहरुमा महेश खड्का, शर्मिला सापकोटा, रोशन शर्मा, पवन खड्का, एम.के. न्यौपाने, चन्द्रशेखर अधिकारी, ठिलेन शेर्पा, रामेश्वर न्यौपाने तथा सोमबहादुर बुढाथोकी रहनु भएको े नेपाल बुद्धिजिबि संगठन दोलखाले बताएको छ ।

Shares

Be the first to comment on "बुद्धिजीवी संगठन दोलखाको पाँचौँ अधिवेशन सम्पन्न"

Leave a comment

Your email address will not be published.


*