बिगु गाउँपालिकामा वृद्धा मृत अबस्था फेला

चरिकोट (दीस) ः जिल्लाको बिगु गाउँपालिका–४ मा ७५ वर्षीया वृद्धा सोमिता थामी मृत अवस्थामा फेला पर्नु भएको छ । उहाँ असोज १ गतेदेखि वेपत्ता हुनु भएको थियो । उहाँ बेपत्ता भएको भनी खोजी कार्य गर्न स्थानीयले र प्रहरीले खोजी गर्दा झोरुङ खोलाको किनारमा ढुङ्गाको चेपमा उहाँको शव फेला परेको प्रहरीको भनाई रहेको छ । प्रहरीका अनुसार हाल शवलाई पोष्टमार्टमका लागि चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको छ।

Shares

Be the first to comment on "बिगु गाउँपालिकामा वृद्धा मृत अबस्था फेला"

Leave a comment

Your email address will not be published.


*