काठमाडौँ । यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवाला पक्षहरूको बैठकले बाटोको अवस्था हेरेर मात्रै अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने निर्णय गरेको छ। बैठकले हालसम्म काटिएका टिकटहरूको यात्रालाई सुनिश्चित गर्ने, तर अबका लागि बाटोको अवस्था ठीक भए मात्रै नयाँ टिकट बुकिङ खुलाउने निर्णय गरेको हो।
बाटोको अवस्था हेरेर मात्रै अग्रिम टिकट बुकिङ गरिने
Posted By: दीक्षण दैनिक १५ आश्विन २०८१, मंगलवार २०:३०
५ कार्तिक २०८१, सोमबार १३:०५
५० प्रतिशत अनुदानमा मेसिनरी औजार उपलब्ध गराइने
५ कार्तिक २०८१, सोमबार १२:५३
रास्वपा दोलखाले आज विरोध प्रदर्शन गर्दै
५ कार्तिक २०८१, सोमबार १३:०९
रोल्वालिङ हिमश्रृंखलाको उत्तर पश्चिमी मोहडाबाट दुई आरोहीद्वारा सफल आरोहण
५ कार्तिक २०८१, सोमबार १२:३९
ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती
५ कार्तिक २०८१, सोमबार १२:४३
सुनको मूल्यमा नयाँ कीर्तिमान
५ कार्तिक २०८१, सोमबार १२:५२
अरिङ्गालको टोकाईबाट घाइते एकको मृत्यु
५ कार्तिक २०८१, सोमबार १३:०२
Be the first to comment on "बाटोको अवस्था हेरेर मात्रै अग्रिम टिकट बुकिङ गरिने"