बाख्रापालन प्रबद्र्धन कार्यक्रम सञ्चालन गरिने

????????????????????????????????????

चरिकोट(दीस)ः विगु गाउँपालिका वडा नम्बर ३ मा बाख्रापालन प्रबद्र्धन कार्यक्रम सञ्चालन गरिने भएको छ । विगु गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार सो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
कार्यक्रमको उद्देश्य अनुरुप बाख्रापालन गर्न ईच्छुक कृषक समूहलाई गाउँपालिकामा आवेदन दिन सूचना प्रकाशित गरिएको विगु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रम समूह लक्षित भएकोले समूहले आवेदन गर्न सक्ने उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "बाख्रापालन प्रबद्र्धन कार्यक्रम सञ्चालन गरिने"

Leave a comment

Your email address will not be published.


*