बजेटमा समेटिएका दोलखाका यि महत्वपूर्ण योजनाहरु

तामाकोसी पाँचौं सुरु गर्न १ अर्ब ८५ करोड
माथिल्लो तामाकोसी पूरा गर्ने
लामाबगरमा सुरुमार्ग बनाउने
गौरीशंकर धार्मिक पर्यटकीय क्षेत्रको गुरुयोजना बनाउने
संयीय सांसदलाई ६ करोड
कर्मचारी तलब १८ देखि २० प्रतिशत बढ्यो

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६।०७७ को बजेट पेश गर्दै दोलखामा रहेको तामाकोसी पाँचौ जलविद्युत आयोाजनाका लागि १ अर्ब ८५ करोड विनियोजन गरेका छन् । आयोजनाको काम सुरु गर्नका लागि उनले उक्त रकम विनियोजन गरेका हुन् । त्यसैगरी ४५६ मेगावाटको माथिल्लो तामाकोसी लगायतका निर्माणाधिन जलविद्युत आयोजना निर्माण पूरा गरी विद्युत उत्पादन दोब्बर बनाउने घोषणा गरेका छन् ।

Shares

Be the first to comment on "बजेटमा समेटिएका दोलखाका यि महत्वपूर्ण योजनाहरु"

Leave a comment

Your email address will not be published.


*